टप इन्ड टी–२० मा नेपालको पहिलो परीक्षा, आज आयोजक नर्थन टेरिटोरी स्ट्राइकसँग भिड्दै
nagariknews.nagariknetwork.com · Fri Aug 21 00:51:14 GMT 2026
अस्ट्रेलियाको डार्विनमा आयोजना हुने टप इन्ड टी-२० सिरिज २०२६ मा नेपालले आज आफ्नो पहिलो खेल खेल्दैछ। नेपालले प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टोली नर्थन टेरिटोरी स्ट्राइकसँग प्रतिस्पर्धा गर्न लागेको हो। खेल डार्विनस्थित डिएक्ससी एरिनामा हुनेछ।
नेपाल र नर्थन टेरिटोरी स्ट्राइकबीचको खेल नेपाली समयअनुसार आज दिउँसो २ः१५ बजे सुरु हुनेछ। अस्ट्रेलियाको घरेलु परिस्थितिमा खेल्न लागेको नेपाली टोलीका लागि पहिलो खेलमै राम्रो सुरुआत गर्ने चुनौती हुनेछ।
Read full story at source (nagariknews.nagariknetwork.com)