म्याग्दीमा एक वर्षमा ७३ करोडको आलु र सुन्तला बिक्री
onlinekhabar.com · Fri Aug 21 01:07:33 GMT 2026

५ भदौ, म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट ७३ करोड रुपैयाँ मूल्यबराबरको आलु र सुन्तला बिक्री भएको छ ।
कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ४० करोड रुपैयाँको आलु र ३३ करोड ८६ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको छ । चार हजार ५१५ मेट्रिक टन सुन्तला र ३३ हजार १२० मेट्रिक टन आलुको व्यापार भएको कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सञ्जीव बास्तोलाले जानकारी दिए ।
Read full story at source (onlinekhabar.com)