जब चोरी गर्न गएका चोरले नै प्रहरी गुहारे...
lokaantar.com

भारतको गुजरातस्थित वलसाड जिल्लामा एउटा अनौठो घटना प्रकाशमा आएको छ, जहाँ चोरी गर्न घरभित्र छिरेका दुई चोरले आफैँ प्रहरी बोलाएका छन् ।
बाहिर भीड जम्मा भएर कुटपिट गर्ने डरले उनीहरू आफैंले आपतकालीन नम्बरमा फोन गरेर प्रहरीलाई सहयोग मागेका हुन् ।
Read full story at source (lokaantar.com)