बाढी पहिरोका कारण विभिन्न सडक अवरुद्ध, कतिपय राजमार्गमा राति सवारी साधन चलाउन रोक
rajdhanidaily.com · Fri Aug 21 01:57:29 GMT 2026

काठमाडौं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ ।
प्रहरी प्रधान कार्यालयले जारी गरेको आज बिहान ६ बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट र मकवानपुरका विभिन्न सडक प्रभावित भएका छन् ।
Read full story at source (rajdhanidaily.com)