रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् कार्यसूची
onlinekhabar.com · Fri Aug 21 01:57:20 GMT 2026

५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ ।
वनस्थलीस्थित केन्द्रीय कार्यालय घण्टी घरमा बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको छ ।
Read full story at source (onlinekhabar.com)