बाढी र पहिरोका कारण विभिन्न सडक अवरुद्ध (सूचीसहित)
kathmandupati.com · Fri Aug 21 01:57:08 GMT 2026

काठमाण्डु – अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट र मकवानपुरका विभिन्न सडक प्रभावित भएका छन् ।
Read full story at source (kathmandupati.com)