बालेनको अरुचि : संसद् र संसदीय दलको बैठक लगातार छल्दै
ratopati.com · Fri Aug 21 02:15:00 GMT 2026

काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बुधबार बोलाएको संसदीय दलको बैठकमा वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह सहभागी भएनन् ।
सरकारका मन्त्री र सांसदहरूलाई अनिवार्य गरिएको बैठकमा संसदीय दलको नेता नै अनुपस्थित रहेपछि प्रश्न उठेको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा सभापति लामिछानेले मन्त्री र सांसदहरूसँग छलफल गरिरहँदा प्रधानमन्त्री शाह भने प्रधानमन्त्री कार्यालयमा मुख्यसचिव र मन्त्रीहरूसँग कार्यसम्पादन मूल्यांकन सम्झौताको तयारीमा व्यस्त थिए ।
Read full story at source (ratopati.com)