वायु सेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति सर्वोच्चले गर्यो बदर
setopati.com · Fri Aug 21 02:18:58 GMT 2026

सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति बदर गरेको छ।
बिहीबार न्यायाधीशहरू सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासले श्रेष्ठको नियुक्ति बदर गरेको हो।
Read full story at source (setopati.com)