जबज एक सिजनको लोकप्रियता आर्जन गर्ने औजार होइन, यथार्थको धरातलमा उभिएको विचार हो : ओली
annapurnapost.com · Sun May 17 01:58:39 GMT 2026

ओलीले जनताको बहुदलीय जनवाद एक सिजनको लोकप्रियता आर्जन गर्ने औजार नभई यथार्थको धरातलमा टेकेर उभिएको विचार भएको टिप्पणी गरे।
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवादले विचलित नभई जनताको पक्षमा उभिन प्रेरित गरिरहेको बताएका छन्। आज मदन - आश्रितको ३३ औं स्मृति दिवसमा पूर्व प्रधानमन्त्री ओलीले जबजको वैचारिक विरासतले हामीलाई अझै पनि निरन्तर अगाडि बढ्न र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेको बताएका हुन्।
Read full story at source (annapurnapost.com)