गभर्नरको कार्यकाल घटाउने निर्णयमा पूर्वगभर्नरहरूको असन्तुष्टि
ekantipur.com · Fri Aug 21 01:02:00 GMT 2026

गभर्नरको कार्यकाल घटाउने निर्णयमा पूर्वगभर्नरहरूको असन्तुष्टि
राष्ट्र बैंकमा गभर्नर, डेपुटी गभर्नर र सञ्चालकको कार्यकाल तीन वर्ष कायम गर्ने संघीय संसदन्तर्गत अर्थ समितिको निर्णयले केन्द्रीय बैंकमा अस्थिरता आउने भन्दै पूर्वगभर्नरहरूले असन्तुष्टि जनाएका छन् ।
Read full story at source (ekantipur.com)