जीतपुर बालिका हत्या प्रकरणः ५ बुँदे सहमतिपछि आन्दोलन स्थगित
nepallive.com · Fri Aug 21 02:46:13 GMT 2026

रौतहट– बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नं. १ निवासी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कार पछि हत्या भएको घटनालाई लिएर उत्पन्न तनाव अन्ततः ५ बुँदे सहमतिपछि साम्य भएको छ।
पीडित पक्ष र प्रशासनबीच गएराती भएको वार्ता सफल भएसँगै चरणबद्ध रूपमा भइरहेका आन्दोलनका सबै कार्यक्रमहरू तत्कालका लागि स्थगित गरिएका छन्।
Read full story at source (nepallive.com)