पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो
ratopati.com · Fri Aug 21 02:58:39 GMT 2026

बाजुरा । गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्याएपछि उच्च जोखिममा रहेका १४ घरका ११५ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
बिहीबार दिउँसो अविरल वर्षासँगै खसेको पहिरोले ५७ वर्षीय पूर्णिमल बोहरा र ३८ वर्षीया बुदी बोहराको तीनतले घर पूर्ण रूपमा क्षति भएको छ ।
Read full story at source (ratopati.com)