बङ्गलादेशले २३ औँ राष्ट्रपति चुनेका मिर्जा फखरुल को हुन् ?
ekantipur.com · Fri Aug 21 03:15:11 GMT 2026

बङ्गलादेशले २३ औँ राष्ट्रपति चुनेका मिर्जा फखरुल को हुन् ?
उनले हसिनाको कडा शासनकालमा विपक्षी नेताका रूपमा चर्चा कमाएका थिए । त्यसबेला बिएनपीकी प्रमुख खालिदा जिया जेलमा थिइन् भने उनका छोरा तारिक रहमान निर्वासनमा थिए ।
Read full story at source (ekantipur.com)