पहिरोको जोखिममा रहेका बाजुराका ११५ जनालाई सुरक्षित स्थानमा सारियो
himalpress.com · Fri Aug 21 03:20:35 GMT 2026

बाजुरा- गौमुल गाउँपालिका-३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्याएपछि उच्च जोखिममा रहेका १४ घरका ११५ जनालाई सुरक्षित स्थानमा सारिएको छ।
बिहीबार दिउँसो अविरल वर्षासँगै खसेको पहिरोले ५७ वर्षीय पूर्णिमल बोहरा र ३८ वर्षीया बुदी बोहराको तीनतले घर पूर्ण रूपमा क्षति भएको छ।
Read full story at source (himalpress.com)