चार प्रदेशमा भारी वर्षाको सम्भावना
nepalviews.com · Fri Aug 21 03:21:58 GMT 2026

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ।
यस मौसमी प्रणालीको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ भने गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
Read full story at source (nepalviews.com)