जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु
khabarhub.com · Fri Aug 21 03:26:40 GMT 2026

भद्रपुर – वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ ।
मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया महिलाको जेइ सङ्क्रमणबाट मृत्यु भएपछि जिल्लामा जेईबाट ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ ।
Read full story at source (khabarhub.com)