पछिल्लो १३ वर्षमा नेपालको प्रगति देखेर चकित भएँ
onlinekhabar.com · Fri Aug 21 03:17:21 GMT 2026

फेमिना मिस इन्डिया वर्ल्ड २००९ की विजेता तथा बलिउड अभिनेत्री पूजा चोपडा केही दिनअघि नेपाल भ्रमणमा आएकी थिइन् । यसअघि पनि दुई पटक नेपाल आएकी उनी यस यात्राका क्रममा यो देशको आध्यात्मिकता, परिकार र न्यानो आतिथ्यताबाट निकै प्रभावित भएको बताउँछिन् । पशुपतिनाथको विशेष पूजा सहभागिता र बौद्धनाथको दर्शनदेखि थकाली खाना र मःमको स्वाद लिनेसम्मका अनुभव बटुलेकी चोपडालाई नेपाल आफ्नै ‘घर जस्तै’ लाग्छ।
अनलाइनखबरसँगको कुराकानीमा उनले नेपालसँगको आफ्नो सम्बन्धका बारेमा मात्रै बताइनन्, नेपाल प्रधानमन्त्री बालेनको प्रशंसा पनि गरिन् । प्रस्तुत छ, उनीसँग अनलाइनखबरका जनार्दन बराल ले गरेको कुराकानीको सारः
Read full story at source (onlinekhabar.com)