ब*न्दुक बोकेको फोटो फेसबुकमा राखेपछि...
baahrakhari.com · Fri Aug 21 03:45:06 GMT 2026

काठमाडौं । गोरखामा भरुवा बन्दुकसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका–२ का ४३ वर्षीय प्रेम सुनार र पालुङटार नगरपालिका–१ का ३३ वर्षीय विष्णु सुनार छन् । गोरखाकै सिरानचोक गाउँपालिका–६, नयाँसाँघुबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Read full story at source (baahrakhari.com)