बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता
deshsanchar.com · Fri Aug 21 02:28:05 GMT 2026

बाँके- बाँकेमा एक महिनाको अवधिमा ३६ वटा आर्थिक अपराधका मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बैंकिङ कसुरका १९, ठगीका १४, सहकारी रकम हिनामिना एक तथा नेपाल राष्ट्र बैंकअन्तर्गतका कसुरका दुई मुद्दा रहेका छन् ।
Read full story at source (deshsanchar.com)