जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते
ratopati.com · Fri Aug 21 04:30:25 GMT 2026

जाजरकोट । नलगाड नगरपालिका ७ दानेपिपलस्थित डोल्पा जाजरकोट सडकखण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
दुर्घटनामा नलगाड नगरपालिका १० बस्ने २५ वर्षीय बालकृष्ण बोहरा गम्भीर घाइते भएकोमा उपचारको क्रममा जिल्ला अस्पताल जाजरकोटमा मृत्यु भएको हो ।
Read full story at source (ratopati.com)