बाजुरामा पहिरोले दुई घर बगायो, पशुचौपाया पुरिए
himalpress.com · Fri Aug 21 04:37:36 GMT 2026

बाजुरा- जिल्लाको गौमुल गाउँपालिका-३ कटीगाउँमा आज वर्षासँगै आएको पहिरोले दुई घर पुरिएका छन्। घरमाथिबाट खसेको पहिरोले दुई घर वटा पूर्णरूपमा क्षति भएका हुन्।
गौमुल-३ का वडाध्यक्ष गोरखबहादुर बोहराका अनुसार पहिरोले स्थानीय बुदी बोहरा र पूर्णिमल बोहराको घरसँगै भित्र रहेका पशुचौपाया समेत पुरिएका छन्।
Read full story at source (himalpress.com)