ग्यास सङ्कटको स्थायी समाधान : ५९ ब्रान्डको मर्जर, पाइपलाइन र लक्षित अनुदान
ratopati.com · Fri Aug 21 04:41:14 GMT 2026

नेपालमा ग्यासको प्रयोग सुरु भएको ठ्याक्कै ५५ वर्ष भयो, तर, सुरुवाती दिनहरू आजको जस्तो सर्वसाधारणको आवश्यकतासँग जोडिएका थिएनन् । त्यतिबेला ग्यास प्रयोग गर्नु भनेको एउटा ‘क्लास मेन्टेन’ गर्नु वा आफ्नो सामाजिक स्तर देखाउनुमात्र थियो ।
खासगरी राजपरिवार, राणा परिवार र अत्यन्तै सीमित सम्भ्रान्त वर्गले मात्र यसको प्रयोग गर्थे । दाउराको चुलो बाल्नुपर्ने त्यो समयमा ‘फलानाकोमा त ग्यासमा खाना पकाइबक्सिन्छ’ भन्नु नै पहिचानको विषय हुन्थ्यो ।
Read full story at source (ratopati.com)