जाजरकोटमा जीप दुर्घटना : एकजनाको मृत्यु, ६ घाइते
baahrakhari.com · Fri Aug 21 04:41:00 GMT 2026

काठमाडौं । जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
जाजरकोटकझ नलगाड नगरपालिका-७, दानेपिपलस्थित डोल्पा जाजरकोट सडकखण्डमा उक्त दुर्घटना भएको हो ।
Read full story at source (baahrakhari.com)