जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका बन्दी पुनः पक्राउ
annapurnapost.com · Fri Aug 21 04:50:13 GMT 2026

रसुवा : बहुविवाहसम्बन्धी कसुरमा पुर्पक्षका लागि थुनामा रहेका एक फरार बन्दी पुनः पक्राउ परेका छन्।
आमाछोदिङमो गाउँपालिका–१ का २८ वर्षीय बुद्धिराज तामाङलाई गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेबाट प्रहरीले पुनः पक्राउ गरी रसुवा कारागार पठाएको छ।
Read full story at source (annapurnapost.com)