विश्वकै शक्तिशाली देश अमेरिकाको ऋण ४० ट्रिलियन डलर नाघ्यो, सेकेन्डमै थपिँदैछ ९० हजार डलर
kathmandupati.com · Fri Aug 21 04:55:22 GMT 2026

काठमाण्डु – अमेरिकाको राष्ट्रिय ऋण ४० ट्रिलियन डलर नाघेको छ । अमेरिकी कांग्रेसअन्तर्गतको कङ्ग्रेसनल बजेट अफिस (सीबीओ)ले सन् २०३६ सम्म अमेरिकाको राष्ट्रिय ऋण करिब ६४ ट्रिलियन डलर पुग्ने प्रक्षेपण गरेको हो ।
ऋण बढेसँगै अमेरिकी अर्थतन्त्र र सरकारी वित्तीय व्यवस्थापनलाई लिएर चिन्ता बढेको बीबीसी ले जनाएकाे छ।
Read full story at source (kathmandupati.com)