‘नेपाल अब ‘दुई ढुंगाबीचको तरुल’ मात्र होइन, दुई छिमेकी जोड्ने ‘गतिशील पुल’ बन्नुपर्छ’ : परराष्ट्र मन्त्री खनाल
nepallive.com · Fri Aug 21 04:58:19 GMT 2026

काठमाडौँ– परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको परम्परागत भू-राजनीतिक परिचयलाई बदल्दै मुलुकलाई दुई ठूला अर्थतन्त्रहरूबीचको ‘गतिशील र विश्वसनीय पुल’का रूपमा विकास गर्नुपर्ने बताएका छन्।
विगत एक शताब्दीदेखि नेपाललाई ‘दुई ढुंगाबीचको तरुल’का रूपमा मात्रै चित्रण गरिने रणनीतिक भाष्यलाई परिवर्तन गर्दै २१ औँ शताब्दीको आवश्यकताअनुसार अघि बढ्नुपर्ने उनको भनाइ छ।
Read full story at source (nepallive.com)