बाजागाजासहित कालीकोटको सरकारी टोली बडिमालिका प्रस्थान
ekantipur.com · Fri Aug 21 05:02:14 GMT 2026

बाजागाजासहित कालीकोटको सरकारी टोली बडिमालिका प्रस्थान
बडिमालिका देशकै प्रमुख शक्तिपीठ भएकाले कालीकोटबाट कर्मचारी, सुरक्षाकर्मीसहित सर्वसाधारणको टोलीलाई बिदाइ गरिएको प्रजिअ झविलाल भट्टराईले बताए ।
Read full story at source (ekantipur.com)