इन्द्र आङ्बोलाई प्रश्न : तपाईंलाई यो सरकार टिक्छजस्तो लाग्छ ?
ratopati.com · Fri Aug 21 05:15:00 GMT 2026

विराटनगर । कोशी प्रदेशसभाको दोस्रो कार्यकालको सुरुदेखि नै निरन्तर राजनीतिक समीकरण फेरबदल, सरकार गठन र विघटनको केन्द्रबिन्दुजस्तै बन्यो । संविधानको धारा १६८ को विभिन्न उपधारा प्रयोग गर्दै ६ पटक मुख्यमन्त्री फेरिनु र १९ पटकभन्दा बढी मन्त्रिमण्डल विस्तार हुनुले प्रदेश संरचनाकै औचित्यमाथि प्रश्न उठाइए ।
यस्तै समयमा फेरि केही दिन अगाडि एमाले–नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बिच गठबन्धन बन्यो र सोहीअनुरूप केही मन्त्रीहरू नियुक्त भए । एमाले–नेकपा गठबन्धन भएपछि कोशी प्रदेशमा नेकपाले नेतृत्व पाउने र उक्त पार्टीको दलका नेता इन्द्रबहादुर आङ्बो मुख्यमन्त्री बन्ने चर्चा समर्थकहरूले गरे । तर, अन्तिम समयमा एमालेका हिक्मतकुमार कार्कीलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने सहमति भयो ।
Read full story at source (ratopati.com)