सरकारी गाडीमा पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन्द्र शाह
nepallive.com · Fri Aug 21 05:27:18 GMT 2026

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) शुक्रबार बिहान सरकारी गाडीमार्फत काठमाडौंबाट पोखरातर्फ प्रस्थान गरेका छन्।
उनी पोखरा हुँदै मुस्ताङ जाने कार्यक्रम रहेको बताइएको छ।
Read full story at source (nepallive.com)