नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी
swasthyakhabar.com · Fri Aug 21 05:35:47 GMT 2026

काठमाडौं - नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को सदस्यसचिवमा डा.प्रमोद जोशी नियुक्त भएका छन्। उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
स्वस्थ्य अनुसन्धान,चिकित्सा सेवा तथा प्रशासनिक क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका डा.जोशीसँग परिषद्कै नेतृत्व तहमा काम गरेको अनुभव पनि छ।
Read full story at source (swasthyakhabar.com)