सात डिफेन्डर हुँदाहुँदै आर्सनललाई एज्री कोन्सा नै किन चाहियो ?
ratopati.com · Fri Aug 21 05:45:00 GMT 2026
लण्डन । प्रिमियर लिगको उपाधि रक्षा गर्ने तयारीमा रहेको आर्सनलले ट्रान्सफर बजारमा आक्रामक रणनीति अपनाइरहेको छ। क्लबले ग्रीष्मकालीन ट्रान्सफरमा न्युक्यासलबाट ब्रुनो गिमारेसलाई ७ करोड ५० लाख पाउन्ड र क्लब ब्रुगबाट विङ्गर क्रिस्टोस जोलिसलाई ३ करोड ४० लाख पाउन्डमा भित्र्याइसकेको छ।
अब एस्टन भिल्लाका इङ्ग्लिस अन्तर्राष्ट्रिय डिफेन्डर एज्री कोन्सालाई करिब ५ करोड १० लाख पाउन्डमा अनुबन्ध गर्ने तयारी गरेको छ।
Read full story at source (ratopati.com)