श्रीलंकाको टेलिकम कम्पनी 'डायलग' मा नेपाली प्रविधि 'टिङटिङ'
setopati.com · Fri Aug 21 05:44:43 GMT 2026

नेपालमा विकास भएको सूचना प्रविधिलाई विश्व बजारमा पुर्याउने दिशामा एक महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ।
स्वदेशमा आफ्नो प्रभावकारी सेवा विस्तार गरिरहेको एआई-आधारित व्यावसायिक सञ्चार प्लेटफर्म टिङटिङले अब अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो उपस्थिति बलियो बनाउन थालेको छ।
Read full story at source (setopati.com)