थारु संघसंस्थाद्वारा दोषीमाथि कारबाहीको माग
baahrakhari.com · Fri Aug 21 05:56:54 GMT 2026

काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ सिमराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि गरिएको हत्याको घटनाप्रति विभिन्न थारु संघसंस्थाहरूले दोषीमाथि कारबाहीको माग गरेका छन् ।
साउन ३१ गते आइतबार बिहान ८ बजे आफ्नै घरबाट हराएकी बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै थारु संघ संस्थाहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गरी कडा विरोध जनाएका हुन् ।
Read full story at source (baahrakhari.com)