पर्सामा जापानिज इन्सेफलाइटिसका दुई संक्रमित, एकको मृत्यु
ekantipur.com · Fri Aug 21 06:02:54 GMT 2026

पर्सामा जापानिज इन्सेफलाइटिसका दुई संक्रमित, एकको मृत्यु
पर्सामा १४ जना शंकास्पद बिरामी भेटिएकोमा दुई जनामा जेई पुष्टि भएको हो । तीमध्ये एक जनाको मृत्यु भएको हो ।
Read full story at source (ekantipur.com)