केन्द्रीय समिति बैठकमा सहभागी हुन रास्वपा नेताहरू वनस्थलीमा, तस्बिरहरू
ratopati.com · Fri Aug 21 06:06:23 GMT 2026

काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बसिरहेको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्न लागेको हो ।
बैठकमा सहभागी हुन नेताहरु पुग्ने क्रम जारी रहेको छ ।
Read full story at source (ratopati.com)