गाजाको समुद्री बन्दरगाह क्षेत्रमा इजरायली हवाइ आक्रमण
nepalviews.com · Fri Aug 21 06:07:04 GMT 2026

एजेन्सी । इजरायली हवाइ आक्रमणमा मंगलबार गाजा शहरको पश्चिमतर्फ समुद्री बन्दरगाह क्षेत्रमा रहेको एक क्याफेमा चार हमास सदस्यसहित आठ प्यालेस्टिनीको मृत्यु भएको छ।
आक्रमणमा थप १० जना घाइते भएका छन्, जसमध्ये अधिकांश गर्मीबाट केही राहत खोजिरहेका महिला र बालबालिका पनि छन्।
Read full story at source (nepalviews.com)