चीनमा कडा लगानी सुरक्षा नियम लागू
khabarhub.com · Wed Jul 01 07:41:44 GMT 2026

बेइजिङ – अमेरिका–चीनबीच प्रविधि क्षेत्रमा बढ्दो प्रतिस्पर्धाका बीच चीनले बुधबारदेखि विदेशी लगानी र सीमापार लगानीसम्बन्धी गतिविधिमाथि कडा राष्ट्रिय सुरक्षा नियम लागू गरेको छ ।
Read full story at source (khabarhub.com)