रेबिज खोपको अभावबारे औषधि व्यवस्था विभागलाई छैन जानकारी
setopati.com · Wed Jul 01 07:45:57 GMT 2026
औषधि व्यवस्था विभागले रेबिज खोपको अभावबारे जानकारी नभएको जनाएको छ।
विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीले देशमा रेबिज खोपको अभाव भएको भन्ने विषयमा विभागमा आधिकारिक जानकारी नआएको बताइन्।
Read full story at source (setopati.com)