तमोर करिडोर हुँदै ताप्लेजुङ–काठमाडौंका लागि लक्जरी बस सेवा सुरु
nepallive.com · Fri Aug 21 06:11:53 GMT 2026

ताप्लेजुङ– हिमाली जिल्ला ताप्लेजुङ र राजधानी काठमाडौं बस सेवाले जोडेको छ ।
जय पाथीभरा माता एसी बस सेवा प्रालिलको बिहिबारबाट प्लेजुङको सरमुकाम फुङ्लिङबाट फिदिम हुँदै तमोर करिडोर–सिन्धुली—काठमाडौँसम्मका लागि ६ ओटा अत्याधुनिक बस सेवा सञ्चालनमा आएको हो।
Read full story at source (nepallive.com)