नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक
khabarhub.com · Fri Aug 21 06:15:57 GMT 2026

काठमाडौं – एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई विशेष प्रारम्भिक मूल्य ३५ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक गरेको छ ।
यो मूल्य नाडा अटो शोको समापनसम्म मात्र लागू हुनेछ । नाडापछि यसको नियमित मूल्य ३७ लाख ९९ हजार कायम हुनेछ । थप प्रिमियम फिचर्स चाहने ग्राहकले थप ८ लाखमा भिगो ई२ प्लस रोज्न सक्नेछन् । ई२ प्लसमा मुनरुफ र आर१८ टायर उपलब्ध छन् ।
Read full story at source (khabarhub.com)