प्रतितोला कति लाखमा कारोबार हुँदैछ सुन?
himalpress.com · Fri Aug 21 06:20:57 GMT 2026

काठमाडौँ- बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला रु तीन हजार ३०० र चाँदीको मूल्य रु १३० ले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १६ हजार ७०० कायम भएको छ। असली चाँदीको मूल्य प्रतितोला रु चार हजार ९८५ निर्धारण भएको छ।
Read full story at source (himalpress.com)