समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न बुर्लाकोटीको आग्रह
baahrakhari.com · Fri Aug 21 06:57:04 GMT 2026

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले संसदीय सुनुवाइ समितिको आन्तरिक छलफल र क्षेत्राधिकारका विषयमा गम्भीर हुनुपर्ने बताएका छन् ।
शुक्रबार (भदौ ५) सिंहदरबारमा बसेको समितिको बैठकमा उनले समितिका दस्ताबेजहरूको अध्ययन, कानुनी विश्लेषण र आन्तरिक प्रक्रियालाई सार्वजनिक गर्दा विशेष सावधानी अपनाउनुपर्ने बताए ।
Read full story at source (baahrakhari.com)