सुरक्षा बनिन् युट्युबमा १० लाख सब्सक्राइबर हुने पहिलो नेपाली महिला मोटो-भ्लगर
onlinekhabar.com · Fri Aug 21 06:59:09 GMT 2026

काठमाडौं । नेपाली भ्लगर तथा राइडर सुरक्षा केसी युट्युबमा १० लाख सब्सक्राइबर पाउने पहिलो नेपाली महिला मोटो-भ्लगर बनेकी छन् । उनको ‘सुरक्षा केसी अफिसियल’ च्यानललाई १ मिलियनभन्दा धेरैले पछ्याएका छन् ।
नृत्य र राइडिङका छोटा भिडियो हालेर १० वर्षअघि उनले च्यानल थालेकी थिइन् । पछिल्लो समय उनले बनाउने मोटो-भ्लगका भिडियोलाई दर्शकले रुचाएका छन् ।
Read full story at source (onlinekhabar.com)