शृंगारभन्दा परको शक्ति
annapurnapost.com · Fri Aug 21 07:00:02 GMT 2026

सौन्दर्य साधन हो, साध्य होइन, महिलाको वास्तविक शक्ति आत्मविश्वास, योग्यता र विचारमा हुन्छ।
सौन्दर्यको चर्चा हुँदा समाज प्रायः दुई ध्रुवमा विभाजित हुने गर्छ। एकातिर सौन्दर्यलाई महिलाको सम्पूर्ण परिचय बनाइन्छ भने अर्कोतिर सौन्दर्यलाई महत्त्वहीन साबित गर्ने प्रयास गरिन्छ। तर सत्य यी दुवै अतिवादको बीचमा छ। सौन्दर्य न त महिलाको सम्पूर्ण अस्तित्व हो, न त उपेक्षा गर्नुपर्ने कुनै दोष। सौन्दर्य एउटा सकारात्मक शक्ति हो, आत्मविश्वासको स्रोत हो, व्यक्तित्व अभिव्यक्त गर्ने माध्यम हो। तर त्यो अन्तिम गन्तव्य होइन। त्यसैले भनिन्छ— सौन्दर्य साधन हो, साध्य होइन।
Read full story at source (annapurnapost.com)