सुपर एल निनोको जोखिम बढ्यो, ऊर्जा र खाद्य सुरक्षामा असर पर्न सक्छ : मन्त्री श्रेष्ठ
ekantipur.com · Fri Aug 21 06:59:10 GMT 2026

सुपर एल निनोको जोखिम बढ्यो, ऊर्जा र खाद्य सुरक्षामा असर पर्न सक्छ : मन्त्री श्रेष्ठ
ऊर्जामन्त्री श्रेष्ठले भने : एल निनो कुनै पूर्वानुमान मात्र होइन, यो आइसकेको छ । यसको तीव्रता मात्र अझै अनिश्चित छ । र यो अनिश्चितताले अब अझ गम्भीर अवस्थालाई संकेत गरिरहेको छ ।
Read full story at source (ekantipur.com)