किमलाई फेरि भेट्न चाहन्छन् ट्रम्प, तर उत्तर कोरियालाई छैन हतार
ratopati.com · Fri Aug 21 07:07:18 GMT 2026

वाशिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई भेट्न चाहेका छन् । यो वर्षको अत्यतिर किमसँग भेट होस् भन्ने आशामा उनी छन् । तर उनको यो ईच्छामा उत्तर कोरियाले चिसो प्रतिक्रिया दिएको छ ।
किम र ट्रम्पबिच सम्बन्ध निकै राम्रो रहेको भएपनि त्यस्तो खालको कुनै भेटका लागि कठोर शर्तहरू तय गरिने संकेत उत्तर कोरियाले दिएको छ । उत्तर कोरियाप्रति शत्रुतापूर्ण रहेको भन्दैयो हप्ताको शुरुमा ट्रम्पले अचानक दक्षिण कोरियासँगको सैन्य अभ्यासमा कटौती गरेका थिए ।
Read full story at source (ratopati.com)