मेसाक चक्रवातपछि चीनमा बाढी : १५९ जनाको मृत्यु, १० बेपत्ता
khabarhub.com · Fri Aug 21 07:07:56 GMT 2026

न्यानिङ- दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा जुलाईको सुरुवातमा आएको मेसाक चक्रवातबाट उत्पन्न भीषण बाढीमा परी १५९ जनाको मृत्यु भएको छ भने १० जना अझै बेपत्ता छन्।
स्थानीय अधिकारीहरूले शुक्रबार सार्वजनिक गरेको विपद्पछिको उद्धार तथा पुनर्निर्माणसम्बन्धी तथ्याङ्कअनुसार, चक्रवातसँगै परेको अत्यधिक वर्षाका कारण आएको बाढीबाट क्षेत्रीय राजधानी नान्निङ र गुइगाङ्ग सहरमा गरी १६ लाख ५० हजारभन्दा बढी मानिस प्रभावित भएका छन्।
Read full story at source (khabarhub.com)