काष्ठमण्डपको मूर्ति फेरबदल रिटमा सर्वोच्चको ९ बुँदे निर्देशनात्मक आदेश
lokaantar.com

सर्वोच्च अदालतले अदालतले काठमाडौंको हनुमानढोकामा सुरक्षित राखिएका पुराना गोरखनाथ र चार नारायणका (रिट निवेदनमा चार गणेश भनिएका) सक्कल मूर्तिहरूलाई उचित वैज्ञानिक प्रविधि अपनाई संरक्षण गर्न आदेश दिएको छ ।
काष्ठमण्डपको वर्तमान स्थानमा पुराना सक्कल मूर्तिहरूको तस्वीर र ऐतिहासिक विवरण खुलाएर सर्वसाधारणले बुझ्ने गरी सूचना बोर्ड राख्न भनिएको हो ।
Read full story at source (lokaantar.com)