प्रहरी हिरासतमै भेटिए चोरीका आरोपी, चोर्नेदेखि सुन पसल सञ्चालकसम्म पक्राउ
lokaantar.com

गत साउन १४ गते बिहानै करिब साढे सात बजे तिर वनस्थलीको एउटा घरमा चोरी भयो । चोरले कोठा फोडेर भएभरका गरगहना र नगद लगे ।
उक्त सूचना प्रहरीले थाहा पाउने बित्तिकै घटनास्थलमा पुग्यो । चोरले दराज फोडेर सुनको मङ्गलसूत्रदेखि मोतीका माला जडित सुनका गहना लगेको कुरा पीडितले बताए । प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले अनुसन्धान अघि बढायो ।
Read full story at source (lokaantar.com)