इमरान खान अदियाला जेलमा फिर्ता
ekantipur.com · Fri Aug 21 07:07:05 GMT 2026

इमरान खान अदियाला जेलमा फिर्ता
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सर्वोच्च अदालतको आदेशअनुसार स्वास्थ्य परीक्षणका लागि इस्लामाबादस्थित शिफा इन्टरनेसनल अस्पताल लगिएको केही समयपछि शुक्रबार रावलपिन्डीस्थित अदियाला जेलमा फिर्ता सारिएको छ ।
Read full story at source (ekantipur.com)